You are viewing the translated version of लेखा र लेखापरीक्षण.
Section 45
लेखा र लेखापरीक्षण
(१) विश्वविद्यालयले आफ्नो आय-व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली अनुसार राख्नु पर्नछ।
(२) विश्वविद्यालयले तोकिए बमोजिम आन्तरिक नियन्त्रण प्रणाली कायम गर्नु पर्नेछ।
(३) विश्वविद्यालयको आन्तरिक लेखापरीक्षण प्रचलित कानून बमोजिमको दर्तावाला लेखापरीक्षकहरू मध्ये विश्वविद्यालय परिषद्बाट नियुक्त लेखापरीक्षकबाट गराउनु पर्नेछ।
(४) विश्वविद्यालयको लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ।